गणतन्त्र स्थापनापछिको शिक्षा : नीतिगत सुधारको यात्रामा
काठमाडौं। मुलुकमा गणतन्त्र स्थापनापछि शिक्षा क्षेत्रमा नीतिगत रूपमा थुप्रै परिवर्तन भएका छन्। यसले शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला अगाडि बढेको छ। विभिन्न नयाँ नीति अवलम्बन गरिए पनि कार्यान्वयन पक्षप्रति भने सन्तोष गर्नुपर्ने अवस्था छैन।
गणतन्त्र...
ट्रिटनको चुनावबाट आयुष र अनिशा निर्वाचित
काठमाण्डौ । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेका विद्यार्थीविच पूर्ण प्रजातान्त्रिक तवरबाट सम्पन्न चुनावबाट आयुष कर्ण स्कुल क्याप्टेन (हेड ब्वाई) र अनिशा शिवभक्ति भाइस क्याप्टेन (हेड गर्ल) निर्वाचित भएका छन् ।
यसैगरि विभिन्न सदनको पनि...
विद्यार्थी नेता छान्न अक्सफोर्डमा मतदान,आफ्नो नेता आफूले छान्न पाएकोमा विद्यार्थी खुसी
भक्तपुर । अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारीमा विद्यार्थी नेता छान्न मतदान भएको छ। मतदान केन्द्रमा निर्बाचन आयोगले प्रयोग गर्ने सबै सामग्रीको ब्यबस्था गरिएको थियो।
रातो ,निलो,पहेलो र हरियो गरि चार वटा सदनको क्याप्टेन, भाईस क्याप्टेन र...
‘हामी विद्यालय सुधार्छौं’ चाँगुनारायणका प्रधानाध्यापकहरु
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि सामूहिक प्रतिवद्धता जनाएका छन् ।
आफूहरुले विद्यालय सुधार योजना(एसआइपी) निर्माण सम्बन्धी सीप पाइसकेपछि सामूहिक रुपमा विद्यालय सुधारका लागि प्रतिवद्धता जनाएका हुन् ।
प्रशिक्षार्थी बनेका...
सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा ध्यान दिनु पर्ने : श्रेष्ठ
भक्तपुर । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर विकास गर्न सबैले एक भएर लाग्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि वागेहेणी माध्यमिक विद्यालय बागेश्वरीमा आयोजित श्रीमद भागवत सप्ताह...
मेसेन्जरमा कसैको मेसेज हेर्न चाहनुहुन्न अनि ब्लक पनि गर्न सक्नुहुन्न ? यसो गर्नुहोस्
काठमाडौं । फेसबुक मेसेन्जर प्रयोग गर्दा हामीले थुप्रै मानिसहरूसँग कुरा गरेका हुन्छौं । साथै हामीलाई पनि थुप्रै मेसेज आएका हुन्छन् ।
मेसेन्जरमा केही अवस्थामा यस्ता मान्छे जोडिन्छन् जसलाई न ब्लक गर्न सकिन्छ न त उनीहरूको...
७७ वटै जिल्लाका विद्यार्थीका हातमा किताब पुग्यो : शिक्षा मन्त्रालय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक...
विद्यालय सुधारका लागि आयोजित भागवत कलश यात्रामा हजारौँको सहभागिता
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरी स्थित वागेहिणी माध्यमिक विद्यालयमा आयोजित भागवत सप्ताह महायज्ञको कलश यात्रामा हजारौँ भक्तजनले सहभागिता जनाएका छन् ।
बागेश्वरीको मुहान पोखरी देखि बागे हिटी, बाल्मिकेशवर हुँदै वागेहिणी विद्यालय भागवत...
शैक्षिक सुधारका लागि चाँगुनारायणमा कार्यदल गठन
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले शैक्षिक सुधारका लागि कार्यदल गठन गरेको छ । नगरपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक सुधारका लागि आवश्यक नीति तथा योजना बनाउन नगरले कार्यदल गठन गरेको हो ।
कार्यदलको संयोजकमा चाँगुनारायण माध्यमिक विद्यालयको...
आंशिक शिक्षकलाई सोझै स्थायी गर्नुपर्ने भन्दै समाजशास्त्र विभागीय प्रमुखमाथि आक्रमण (भिडियो सहित)
समाजशास्त्र केन्द्रीय विभागका आंशिक शिक्षकबाट विभागीय प्रमुखमाथि आक्रमण
काठमाडौँ । त्रिभुवन विश्व विद्यालय समाजशास्त्रका केन्द्रीय विभागीय प्रमुखमाथि आंशिक शिक्षकलाई सोझै करार वा स्थायी गर्नुपर्ने भन्दै आक्रमण भएको छ ।
त्रिभुवन विश्व विद्यालय समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा ललित विष्ट...