स्ववियु निर्वाचन आचारसंहिताः रङरोगन र पोस्टर टाँस्न नपाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवी) ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले...
कीर्तिपुरमा गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना गरिने
काठमाडौं । कीर्तिपुर नगरपालिकाले गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना र सोको कार्यविधि निर्माण गर्ने भएको छ । नगर कार्यपालिकाको १४ औं बैठकले उक्त निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
प्राविधिक शिक्षालयको नाम गणेश...
विद्यार्थी र जनप्रतिनिधिलाई लागूऔषध विरुध सचेतना दिँदै रिकभरी समूह
हेटौँडा । विद्यार्थी र जनप्रतिनिधिलाई लागूऔषधविरुद्द जनचेतनामा रिकभरी समूह जुटेको छ ।
मकवानपुर रिकभरी समूहले विद्यार्थीहरू र जनप्रतिनिधिलाई लागूऔषधविरुद्ध सचेतना सन्देश दिन विद्यालय विद्यालय जान थालेको छ ।
माघ १६ गते जनजागृति माध्यमिक विद्यालय, माघ १७...
बालबालिकालाई मोबाइलको लतबाट टाढा बनाउन व्यवहारिक शिक्षा आवश्यक : प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ
भक्तपुर । बालबालिकालाई मोबाइल कम्प्युटर एवं अन्य इलेकट्रोनिक ग्याजेटबाट टाढा राख्न विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
गोल्डेन सुनगाभा बोडिङ स्कुलको २५ औँ स्थापना दिवसको अवसरमा...
निराश व्यक्तिका लागि फेसबुक हानिकारक: अध्ययन
क्वलालम्पुर । एक मलेसियाली अध्ययनले पत्ता लगाएको छ की फेसबुकको अत्यधिक प्रयोग निराश प्रयोगकर्ताहरूका लागि हानिकारक छ । फेसबुकको धेरै प्रयोगले व्यक्तिको आत्म–मूल्यको भावनालाई कम गर्न सक्ने ‘कम्प्युटर्स इन ह्युमन बिहेभियर’ मा प्रकाशित उक्त...
कान्तिपुर सिटी कलेजमा पत्रकारिता पढ्नेलाई छात्रवृत्ति दिइने
आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्दा कान्तिपुर सिटी कलेजमा छात्रवृत्ति पाइने भएको छ। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो।
महासंघको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले ५...
अब ३५ नआए फेल!
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ।
केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर...
विद्यार्थीले बनाए ‘विद्युतीय कार’
नगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थीहरूले ‘विद्युतीय कार’ निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थीहरूले कवाड सामग्री बटुलेर विद्युतीय कार निर्माण गरेका हुन्। ‘सार’ नाम दिएर अनुसन्धानमा रहेका...
मदरल्याण्डमा अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न
पुस ८, भक्तपुर । सूर्यविनायक ९ स्थित मदरल्याण्ड बोर्डिङ्ग स्कूलले अभिमुखीकरण र बधाई तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । डोलेश्वर भिलेज रिसोर्टमा बुधवार विद्यालयले शैक्षिक वर्ष २०७६ र २०७७ माध्यमिक शिक्षा परीक्षा (एसईई)उतीर्ण...
एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण
मंसिर १८, पोखरा । बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।...