Home समाचार

समाचार

कीर्तिपुुरमा निर्देशिका संशोधन हुँदै

काठमाडौं। कीर्तिपुर नगरपालिकाको कार्यसंचालन कार्यविधि निर्देशिका, २०७९ संसोधन हुने भएको छ । नगर कार्यपालिकाको १५ औं बैठकले वडा नं. ९ का वडाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा गठन भएको कार्यदलबाट पेश हुन आएको कार्य संचालन निर्देशिका, २०७९को...

खाँदबारीमा वैशाखभित्र सबै योजना सम्पन्न हुँदै

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले आगामी २०८० साल वैशाखभित्रै चालु आर्थिक वर्षका लागि विनियोजित सबै योजना कार्यान्वयन गरिसक्ने भएको छ । अहिले कतिपय योजना सम्पन्न भइसकेको र केही योजना कार्यान्वयन हुने क्रममा रहेकाले नगरपालिकाले...

स्थानीय उत्पादनको प्रयोग गरौँ भन्दै भक्तपुरमा आजदेखि घरेलु उत्पादन मेला

भक्तपुर । भक्तपुरमा आजदेखि घरेलु उत्पादन मेला हुँदै छ । स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धनको लागि भक्तपुरमा दुई दिने भक्तपुर घरेलु उत्पादन मेला हुन लागेको हो । मौलिक उत्पादन तथा घरेलु उत्पादनहरूको प्रदर्शनी, जीवन्त हस्तकला प्रदर्शनी, स्थानीय...

भक्तपुर र काभ्रेबाट खसीबोका चारी गर्ने तीन जना पक्राउ

भक्तपुर । भक्तपुर प्रहरीले खसी बोका चोरी गर्नेसहित मासु पसल सञ्चालक पक्राउ गरेको छ । प्रहरीले बिहीबार विहान अन्दाजी ३ बजेको समयमा प्रहरी चेकजाँच गर्ने क्रममा बा २ ज ४३२७ नं. को ट्याक्सी चेकजाँच...

मिटरब्याज पीडितसँग सरकारको वार्ता सुरु

काठमाडौं । ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग सरकारले वार्ता सुरु गरेको छ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच बिहीबार सिंहदरबारमा वार्ता भएको हो । वार्ता सकारात्मक रहेको गृह मन्त्रालयका उपसचिव तथा...

अनुदानको मकै बिउमा भ्रष्टाचार

काठमाडौं । राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले मुद्दा दायर भएको तीन वर्षपछि प्रबन्ध...

आज रामनवमी पर्व मनाइँदै

काठमाडौं । मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरि आज रामनवमी पर्व मनाइँदैछ । हेरक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिएको हो । असत्यमाथि सत्यको विजय तथा...

भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

भक्तपुर । सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको...

मासिक ६० लाख तिर्नेगरी किन सर्दैछ महानगर ?

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो समय नगरका मुख्य समस्यालाई थाती राख्दै अन्य कामतर्फ मोडिन थालेको देखिन्छ । आफूसँग भएका निर्माणाधीन र प्रबलीकरण गर्नुपर्ने भौतिक संरचनालाई बेवास्ता गर्दै महानगरपालिकाको कार्यालय भवन महँगो भाडा तिरेर नयाँ भवनमा...

कुनै पनि आर्थिक काम गर्दैनन्८९ लाख ७५ हजार ५५८ नेपालीले

भक्तपुर । नेपालको जनगणना २०७८ ले ८९ लाख ७५ हजार ५५८ जना व्यक्तिहरूले कुनै पनि आर्थिक काम नगर्ने देखाएको छ। जसमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ। त्यसपछि घरधन्दामा २१.९ प्रतिशत संलग्न...

भर्खर