गठ्ठाघर घटनामा छानबिन समितिको म्याद ३ दिन थप
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद तीन दिन थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय...
खानपानमा सुधार नभएसम्म समाज समाज सुधार हुन नसक्ने : श्रेष्ठ
भक्तपुर । खानपानमा सुधार नभएसम्म समाज पनि सुधार हुन नसक्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
श्री राधा कृष्ण सत्सङ्ग भवनमा आयोजित...
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौँ — सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
न्यायाधीशद्वय डा मनोजकुमार...
सल्लाघारीको जोखिमयुक्त रुख काट्न सुरु
भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित चोङा गणेश वनको जोखिमयुक्त रुख काट्न सुरु गरेको छ । डिभिजन वन कार्यालय सानोथिमि, भक्तपुरले उक्त स्थानको जोखिमयुक्त रुख काट्न...
सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी
सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर...
नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको फिल्म फेस्टिभलमा प्रदर्शन हुँदै
काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो...
हाइलेक्स गाडी खस्दा सुनकोशी नदीमा बेपत्ता भक्तपुरका ३ जनाको खोजी कार्य सुरु
सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तरगत सिन्धुलीमा एक निजी जीप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानै देखि सुरु भएको छ ।
खोटाङ...
भक्तपुर विकास सहयोग संघले पाँच व्यक्तित्वहरूलाई सम्मान
ललितपुर । भक्तपुर विकास सहयोग संघले पाँच व्यक्तित्वहरूलाई सम्मान गरेको छ । शनिबार सम्पन्न संघको ३० औं वार्षिक साधारणसभाका अवसरमा देशको विभिन्न क्षेत्रमा विशेष...
च्याम्हासिंहमा टिपरकाे ठक्कर : काेजूकाे मृत्यु
भक्तपुर
भक्तपुरमा शुक्रवार दिउँसो टिफरले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, च्यामासिंहका ६५ वर्षिय आशानाराँ कोजू रहेका...
नेपाल निजामती कर्मचारी संगठनद्वारा तीजको अवसरमा सुभकामना आदानप्रदान
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले हरितालिका तीजको अवसरमा सुभकामना आदानप्रदान गरेको छ ।
शुक्रबार काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा संगठनले शुभकामना आदानप्रदान...