असुरक्षित गर्भपतनलाई सुरक्षित प्रकृयामा ल्याउनुपर्ने
काठमाडौं ।
महिलाको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने ‘असुरक्षित गर्भपतन’लाई सुरक्षित प्रकृयामा ल्याउन सञ्चारकर्मीले जनचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ । असुरक्षित गर्भपतनलाई नेपालमा जनस्वास्थ्य समस्याको रुपमा...
सातपटक सगरमाथा जितेका दावाछिरी क्यान्सरसंग लड्दै भन्छन—‘गाइड साथीहरु खाली पटेमा हिमाल नचढ्नु’
बलराम प्यासी
ललितपुर ।
यतिखेर करीव ३ सय ५० स्वदेशी र विदेशीले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरी रेकर्ड राखेका समाचार विभिन्न सञ्चारमाध्यममा छाइरहेका छन् ।...
वागीश्वरीमा अनुसन्धानविधिबारे ५ दिने तालिम सम्पन्न
वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ५ दिने Research Methodology Training समापन कार्यक्रम जेष्ठ ९ गते बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि...
घरदैलोमै प्राविधिक तालीम दिने परिषदको योजना
काठमाडौं ।
सरकारले गत सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद नयाँ योजना बनाएर अघि सर्ने भएको छ...
बालकृष्ण ढुंगेलसहित ८ सय ५० कैदीलाई सजाय माफ
काठमाडौं– नेता बालकृष्ण ढुंगेलसहित ८ सय ५० कैदीलाई बाँकी कैद माफी दिई गणतन्त्र दिवसमा जेलमुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ। कारागार व्यवस्था विभागले मंगलबार...
टिपरको ठक्करबाट भक्तपुरमा तीनको मृत्यु
भक्तपुर । काभ्रेको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले सोहि दिशावाट आइरहेको स्कुटिलाई ठक्कर दिदाँ तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
बा ३ ख...
सेवाग्राहिमाथी वडा अध्यक्षको लात्ता प्राहर
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर २ दुवाकोटमा निवेदन दर्ता गर्न गएका सेवा ग्राहिलाई वडा अध्यक्ष शिवहरी केसीले लात्ताले हानेका छन् । वडामा साविकमा...
सुन काण्ड नयाँ मोडमा, मुख्य अभियुक्त गोरे पक्राउ,‘एसएसपी खत्रीलाई पक्रिए सबै रहस्य खुल्छ’
काठमाडौं
करिब ३८ क्विन्टल सुन तस्करी काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । सुन तस्करीबारे छानबिन गरिरहेको उच्चस्तरीय समितिले मंगलबार गृह मन्त्रालयमा...
विद्यालय सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा संचालित उत्थान शील नगर प्रवद्र्धन र सहभागिता९क्तचभलनतजभलष्लन ग्चदबल च्भकष्ष्भिलअभ बलम भ्लनबनझभलत एचयनचबm०कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा...
सरकारको शिक्षा तथा स्वास्थ्य नीति ,प्रत्येक विद्यालयलाई वालमैत्री बनाइने
बलराम प्यासी
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदको दुवै सदनलाई सम्वोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरीन ।
सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रम...