एक कल फोन गर्न दुई दिन पैदल

सुर्खेत- नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन् । तर, ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णाली क्षेत्रमा भने फोन गर्न...

ग्रामीण महिला र वालिकाको अवस्थाबारे प्रतिवेदन तयार हुँदै

काठमाडौं । महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले महिला स्थिति सम्बन्धी राष्ट्रसंघीय आयोग (कमिसन अन स्टाटस अफ ओमेन (सिएसडब्लू) को ६२औं बैठकमा पेश गर्ने प्रतिवेदनबारे छलफल गरेका छन् । सिएसडब्लुको बैठक २८ र २९ फागुन (मार्च १२...

मिर्गाैलापीडित नकर्मीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग

काठमाडौं । दुवै मिर्गाैला फेल भएर विगत १० वर्षदेखि नियमित डायलोसिस गर्दै आएका कोटेश्वर सेतीओपी मार्गका ५४ वर्षिय श्यामलाल नकर्मीको उपचारको लागि सहयोग गर्ने क्रम जारी रहेको छ । सहयोग रकम जुट्न थालेपछि मिर्गाैला पीडित...

दुइटा वडाको एउटै कार्यालय : सेवाग्राही झुक्किएर हैरान

भक्तपुर : राजधानीसँग जोडिएको भक्तपुरमै एउटा नपाको दुइटा वडाको कार्यालय एउटै छ। प्रदेश नम्बर ३ को राजधानी दाबी गरिएको भक्तपुरमै भौतिक संरचना अभावले एउटै कार्यालयबाट दुइटा वडाको सेवा प्रवाह भइरहेको हो। भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा...

कुकुर खेदाउँदै भक्तपुरका मेयर

भक्तपुर । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रमा छाडा छोडिएका कुकुरहरुलाई बन्ध्याकरण तथा रेविज रोगविरुद्ध खोप अभियान संचालन गरेको छ । शुक्रबार विहान दरवार क्षेत्रबाट शुरु गरिएको उक्तअभियान अन्तर्गत १४ वटा साना ठूला कुकुरहरुलाई खोप दिएर...

आज तमाङ र शेर्पा समुदायकाे ल्होछार पर्व

  काठमाडौं । नेपालका शेर्पा र तामाङ समुदायले आज नयाँ बर्षका रुपमा ल्होछार पर्व मनाउदै छन् । शेर्पा समुदायले ग्याल्पो ल्होछार र तामाङ समुदायले सोनाम ल्होछार हर्षोल्लासका साथ मनाउँन लागेकाहुन् । शेर्पा र तामाङ समुदायले यस पर्वलाई...

ऋणले थिचिँदै भूकम्पपीडित

सिन्धुपाल्चोक  — भोटेकोसी गाउँपालिकाको तातोपानीका कबोलबहादुर शेर्पाले पहिलो किस्ता अनुदान पाएपछि जग्गा धितो राखे । स्थानीय सहकारीबाट चार लाख ऋण लिए पनि निर्माण सामग्री र कामदार अभावले घर निर्माणलाई तीव्रता दिन सकेनन् । दुईकोठे...

आफनो जग्गा बचाउँन थिमि नगरपालिकाका मेयरद्वारा प्रतिष्ठानको भवनमा सिलबन्दी

भक्तपुर। मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठकै जग्गा निर्माणस्थलमा परेपछि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन तालिम प्रतिष्ठानको भवनमा नगरपालिकाले सिलबन्दी गरेको छ । तर, स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा रहेको नागरिक उड्डयन प्रशिक्षण...

एसओएस वालग्राम नेपाल र इज्राएडवीच सम्झौता

काठमाडौं । वदलिँदो समय र सामाजिक परिवेशसंगै एसओएस वालग्राममा संरक्षण लिइराखेका वालवालिकाको मनोसंवेगात्मक भावना बुझेर हुर्काउन आवश्यक पर्ने परामर्श तालीम दिन इजरायली अन्र्तराष्ट्रिय गैरसरकारी संस्था ‘इज्राएड’ ले एसओएस वालग्राम नेपाललाई आवश्यक सहयोग गर्ने भएको छ...

प्रहरी हिरासतमा रहेका राजेन्द्र खड्गी भन्छन्- अवैध रूपमा विदेश लैजानेको नालीबेली खोल्छु

काठमाण्डौं । कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका ११ नेपाली उतै लुकेपछि कोरियन दूतावासको उजुरीमा खलनायक राजेन्द्र खड्की प्रहरीको हिरासतमा छन्। आफ्ना गुरूको डकुमेन्ट्री बनाउने क्रममा आफ्ना साथीहरूले धोका दिएकाले आफू जेलमा बस्नुपरेको...