नवराज सिलवालविरुद्ध कीर्ते मुद्दा दायर, सिलवाल अब फरार अभियुक्त

काठमाडौं– नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआइजी) नवराज सिलवालविरुद्ध कीर्ते जाहेरी दर्ता भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालविरुद्ध काठमाडाैं जिल्ला अदालतमा कीर्ते जाहेरी दर्ता गरेकाे हो । कीर्ते जाहेरी दर्ता भएसँगै नेकपा एमालेबाट हालै चुनाव जितेका...

टोखामा गोली चल्यो, दुलाल घाइते

काठमाडौं । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले...

बिरगंजमा भिषण आगलागी आगो निभाउने दमकलसमेत जल्यो, ५ को मुत्यु

वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार बिहान ७ बजेदेखी भएको आगलागी भिषण रुपमा फैलदै गएकाले घटनास्थलसम्म पुग्न समेत कठिन भैरहेको पर्सा प्रहरी...

भक्तपुरमा सम्पदाको पनि स्वास्थ्य जाँच

भक्तपुर: शीर्षक पढ्दै अचम्म लाग्न सक्छ । भौतिक सम्पदाको पनि स्वास्थ्य जाँच हुन्छ? प्रश्न उब्जिन सक्छ। भौतिक संरचनाको पनि स्वास्थ्य जाँच हुने प्रविधिको विकास भएको छ । विदेशमा पहिल्यै प्रयोगमा आइसकेको यो प्रविधि नेपालमा...

जागिर सकिनु तीन दिन अगावै खाना खान नपाएपछि घर फर्किए म्यादी प्रहरी

चरिकोट ।  जागिर सकिनु तीन दिन अगावै खाना खान नपाएपछि जिल्ला प्रहरी कार्यालय दोलखामा खटिएका सबैजसो म्यादी प्रहरी घर फर्केका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाभित्र म्यादी प्रहरीले महँगो रकम तिरेर खाना खानु परेको र...

जेसीज महाधिवेसन तयारी अन्तिम चरणमा

भैरहवा। नेपाल जेसीजको ४४ औं महाधिवेसनको सन्दर्भमा पुस ८, ९ र १० गते भैरहवामा देशैभरीका युवाहरु भेला हुने भएका हुन् । महाधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ । ८ गते भैरहवाको महेन्द्रसभा गृहमा राष्ट्रपति विद्यादेवी...

फेरि बढ्यो पेट्रोलको मूल्य, लिटरको कति ?

काठमाडौं– केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा पुन मूल्यबृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ बढाएको हो । निगमले मूल्य बढाए पछि...

चिनियाँ राष्ट्रपति नेपाल आउने

काठमाडौं-  चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । यसपटक भने उनले नेपाल...

डलर तस्करको आरोप लागेका पाइलट फेरि तालिमको लागि विदेश जाँदै

सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ। फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई राजश्व अनुसन्धान विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्यायन...

यौन सम्पर्क गर्दा गर्दै रंगेहात पक्राउ परे २ चर्चित नायीका

यौन सम्बन्ध बनाई रहेको अवस्थामा दुई जना अभिनेत्रीलाई हैदरवाद प्रहरीले पक्राउ गरेको छ । हैदरवादको उतरी जोनमा रहेको बंजरा पाँच तारे होटलबाट प्रोष्टीच्युशन रकेट चलाईरहेको सुचनाका आधारमा प्रहरीले छापामर्दा दुई जना नायिका सहित चार...