नगर प्रमुखमाथि आक्रमणका मुख्य योजनाकार बोगटी पक्राउ
भक्तपुर, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख...
शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
काठमाडौँ, जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरियो ।
नेपालको साताव्यापी धार्मिक यात्रामा रहनुभएका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण...
रेलको विषयमा अहिलेसम्म ‘कुरामात्रै’ : न केरुङबाट आउने टुङ्गो छ न रक्सौलबाट
काठमाडौँ : चीन र भारतले आफ्नो सीमावर्ती क्षेत्रबाट काठमाडौंसम्म जोड्ने रेलमार्ग बनाउन चाहेका छन्। पछिल्लो समय सरकारी ब्यूरोक्रेसी होस् या मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको भ्रमणमा रेलमार्ग...
लामिछानेको शोकमा मंगलबार स्थानीय तह बन्द
भक्तपुर- प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरको स्थानीय तहअन्तर्गतका कार्यालय...
एकैपटक ४० आरोही सगरमाथाको शिखरमा, दुवै खुट्टा नभएका चिनियाँ आरोही पनि शिखरमा
काठमाडौँ- आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा...
प्रदेश सभामा हरि गुरुको पाँच महिना
भक्तपुर । मस्तिष्काघातका कारण भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका सचिव हरिशरण लामिछानेको निधन भएको छ...
आक्रमणकारीको जुत्ता बरामद, अभियुक्त फरार
भक्तपुर
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्ति अझै फरार रहे पनि उसको जुत्ता भने प्रहरीले बरामद गरेको जनाउनु लाजमर्दो भएको नेकपा एमाले...
अमेरिकी राजदूतद्वारा विद्यालय भवन शिलान्यास
काठमाडौं ।
अमेरिकी सरकारको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको नेपालकै पहिलो छात्रा विद्यालय कन्यामन्दीर माविको पुनःनिर्माण कार्यको एक समारोहका वीच राजधानीमा शिलान्यास गरिएको छ ।...
स्थानिय निकाय र तस्करको मिलेमतोमा अवैध बालुवा खानी सञ्चालन , उजुरी गर्न जाने जेलमा
भक्तपुर । स्थानिय निकाय , प्रहरी र प्रशासनकै मिलेमतोमा चाँगुनारायण नगरपालिकाका वडा नम्वर १,२,३र ४ र झौखेल र दुवाकोटमा व्यापक रुपमा अवैध बालुवा खानी...
“रेडक्रस सबै ठाउँमा, सबैका लागि” नाराका साथ विश्व रेडक्रस दिवस सम्पन्न
“रेडक्रस सबै ठाउँमा, सबैका लागि” (Everywhere for everyone)नाराका साथ आज देशभरि विश्व रेडक्रस दिवस मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा झण्डोत्तोलन, लाभग्राहीसँगको अन्तरक्रिया,...