पशुपति क्षेत्रको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
काठमाडौँ — काठमाडौँको जयबागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोटको पालेघरमा चालाइएको जुवाखालमा प्रहरीको छापा परेको छ।
आइतबार भएको उक्त छापामा सात जना जुवाडे पक्राउ परेका...
अनामनगरमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं — काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंको...
‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक
काठमाडौं — नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’ को विमोचन गर्नुभएको...
नेरेसो भक्तपुरद्वारा ताथलीका विद्यालयहरूमा प्राथमिक उपचार तालिम सम्पन्न
भक्तपुर । २०८२ जेठ ३ — नेपाल रेडक्रस सोसाइटी ९नेरेसो० भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा तथा नेरेसो ताथली उपशाखाको आयोजनामा दुईदिने विद्यालयस्तरीय प्राथमिक उपचार...
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका १० भातेढिकुरबाट हिजो बेलुकी (शुक्रबार) मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको...
प्रगतिशील कानून व्यवसायी संगठनको पाटन विशेष जिल्ला कमिटीको अधिवेशन सम्पन्न, भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व...
पाटन। नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपालको उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको...
आज ३२ औँ मदन-आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ...
कुलेखानी-कलंकी-हुमाने सडक पूर्णरूपमा बन्द
काठमाडौं । आज देखि कुलेखानी-कलंकी-हुमाने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
सो खण्डमा कालोपत्रे हुने भए पछि आज देखी बैशाख २०...
गठ्ठाघरमा अधुरो किरियापुत्री भवन निर्माणका लागि श्रीमद् भागवत महायज्ञ
भक्तपुर — भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरमा अधुरो पितृमुक्ति (किरियापुत्री) भवन निर्माणका लागि श्रीमद् भागवत महायज्ञ आयोजना हुने भएको छ। आर्थिक अभावका कारण रोकिएको भवन निर्माण...
काठमाडौँको बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ...