८ फोटोमा हेर्नुस् यसरी अत्याचार गरेको थियो अमेरिकाले उत्तर कोरियाका जनतालाई जून फोटो हेर्दा मुटु काम्छ

4898

एजेन्सी। उत्तर कोरियाली जनतामाथि अमेरिकाले गरेको अत्याचार झल्काउने पेन्टिङहरु पछिल्लो समय निकै चर्चामा छन् । यी पेन्टिङले सिन्चान नरसंहारमा भएको अत्याचार झल्काउँछन् । यी हस्तनिर्मित चित्रहरुमा कोरियन युद्धका बेला अमेरिकी सैनिकले उत्तर कोरियाली जनतालाई गरेको अत्याचार देखाइएको छ ।

यो फोटोमा देख्न सकिन्छ एउटा बच्चालाई यसरि पानीमा डुबाउदै सैनिक |

यो फोटोमा देख्न सकिन्छ एउटी बालिकाको रोधन जब बालिकाका बाबा -ममीको हत्या पछी बालिकालाई पनि गोलि हान्दै सैनिक |

यो फोटो मा देख्न सकिन्छ बन्द कोठामा बन्दीलाई यसरि कुकुर लगाई मर्ने काम गर्दै अमेरिकी सैनिक |

यो

यो तस्बिरमा देख्न सकिन्छ एक महिलालाई आसय पिडा दिदै तड्पाई-तड्पाई मार्दै |

यो तस्बिरमा पनि यसरि घायल बनाई सैनिक उसलाई पिडा-माथि पिडा दिदै ….

अबोद बालक जसलाई यसरि जिउदै बाढीमा मरियाका लास संग फाकियो जसले उदारको आग्रह गर्दै छ |

यो तस्बिरमा एक व्यक्तिलाई यसरि बाधेर आराले जिउदै रेतिदै |

यो तस्बिरमा एक ब्यक्ति जलाई यसरी तातो छुरीले हात- काटिदै |

यी चित्रहरु सन् २००५ मा तयार गरिएका थिए । अहिले उत्तर कोरिया र अमेरिकाबीच तनाव बढेपछि यी तस्वीरहरु पुनः चर्चामा छन् । यी तस्बिरहरु उत्तर कोरियाली जनतामाथि अमेरिकाले गरेको अत्याचार झल्काउने पेन्टिङहरु पछिल्लो समय निकै चर्चामा छन् ।