शाकाहारीले खाने साबूदाना मांसहारी हो ? वास्तविकता यस्तो

2555

दशैं भगवतीको उपासनाको विशेष पर्व हो । देवीका विभिन्न स्वरुपको पूजा अचर्ना र उपासना हुने भएका कारण यसलाई दुर्गा पक्ष समेत भनिएको छ । दशैंमा पूजाआजा गर्ने र उपासना गर्नेहरुले खाली पेट नवस्नका लागि फलफूल र साबूदानको प्रयोग गर्छन् ।

हरेक घरमा साबूदाना खानु सामान्य हो । कायौं क्षेत्रमा यसलाई प्रसादको रुपमा पनि चढाइन्छ । तर तपाईले व्रत र धार्मिक कार्य गर्दा खाने साबूदाना शाकाहारी नभई मांसहारी भए ?

के गर्नुहुन्छ तपाईं ?

एकिन गर्नुहुन्छ ?तपाईंले व्रत वा धार्मिक कार्यमा खाने साबुदाना मांसहारी हो ।

यदी तपाई विश्वास लाग्दैन भने यो लेख पुरै पढ्नुहोस् जहाँ हामीले साबूदाना बनाउने तरिका बताउने छौं त्यसपछि तपाईले सायद साबूदाना खान छोड्नुहुन्छ होला ।

व्रतको आहार सबदाना ?

लड्डू, हलवा, खिचड़ी… आदि…साबूदाना का विभिन्न व्यंजन बन्छन् । यसको उपयोग खास रुपमा व्रत उपवासमा गरिन्छ । फलको तुलनामा धेरै व्रतालु साबूदाना खान मन पराउछन् ।

तर तपाईं साबूदाना बनाउने प्रक्रियालाई जान्नु भयो भने तपाईंको मनमा प्रश्न उठ्छ की साबूदाना साच्चैमा मांसाहारी हो या फेरि फलाहारी?

शुरुआती रुपमा हेर्ने हो भने साबूदाना पूर्ण रुपमा प्राकृतिक वनस्पति हो । किनकी यो साग पाकमको एक रुखमा पाइने चोप बाट बनाइन्छ ।

तर बाजारमा पाइने साबूदाने के निर्माण को पूरै प्रक्रियाले गर्दा यो वानस्पतिक भएको भन्नु गलत हुनेछ ।
किनकी यसको निर्माण प्रक्रिया मा साबूदाना मांसाहारी बन्छ ।

खासमा साबूदाना तमिलनाडु को कयौं ठूला उद्योगमा बन्छन् ।

वास्तवमा तमिलनाडु मा ठूलो मात्रामा सागो पामको रुख पाइन्छ । त्यसकारण तमिलनाडुमा सवैभन्दा धेरै साबूदाना बन्छ ।

यसरी बन्छ साबूदाना

उद्योगहरुमा सागो पामको जरालाई जम्मा गरिन्छ । त्यसको चोपबाट साबूदाना बनाइन्छ ।

त्यस्तो चोपलाई महिनासम्म ठूला ठूला खाल्डोमा सडाइन्छ । खाल्डो ठूलो ठूलो र खुल्ला हुन्छ र माथिबाट प्रकाश दिइएको हुन्छ । प्रकाश भएका कारण किरा र जनावरसमेत खस्छन् । धेरै समय राखिने भएका कारण साबूदाना बनाइने सागो पामको चोपमा साना साना किरा पर्छन् । त्यहा फसेका जीव, किरालाई नहटाइ खाल्डोमा रहेको सागो पामलाई खुट्टाको सहायतमा मोल्ने काम गरिन्छ । यसरी मिचिएको सागो पाम ठूलो गुदको रुपमा तयार हुन्छ । जसलाई मेसिनमा राखेर साना साना दानामा तयार गरिन्छ ।

अब तपाईं नै सोच्नुहोस् यसरी बनेको सावूदानाले तपाई व्रत वा उपवासमा फलाहारको रुपमा प्रयोग गर्ने सावूदाना त्यही मरेका किरा,जीव मिसेर बन्छ के त्यो शाकाहारी हुन सक्छ ।