जापानको राजधानी टोकियो संसारको सबैभन्दा सुरक्षित जबकी कराँची सबैभन्दा असुरक्षित देशमा सुचिकृत भएको छ । सुरक्षित शहरमा सिंगापुर दोस्रो र जापानको ओसाका तेस्रो स्थानमा छ । यो जानकारी ‘द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट’ को सेफ सिटी इन्डेक्स –२०१७ मा सार्वजनिक भएको हो । शीर्ष १० शहरमा अमेरिका, बेलायत, फ्रान्समध्ये कुनै पनि देश परेका छैनन् ।
सबैभन्दा सुरक्षित शहरमध्ये चार एशियाली मुलुकः
सबैभन्दा सुरक्षित शीर्ष १० शहरमा एशिया र यूरोपको दबदबा छ ।
शीर्ष १० मा चार पूर्वी एशियाका हुन् । जबकी तीन युरोपेली शहर एम्सटर्डम, स्टकहोम र ज्यूरिख पनि शीर्ष १० मा छन् ।
सबैभन्दा सुरक्षित शीर्ष १० शहरको सूचीः
सबैभन्दा असुरक्षित शहरः
छिमेकी मुलुकमा चीन अब्बलः
धेरै शहरमा सुरक्षामा गिरावट
सन् २०१५ को तुलनामा यसपटक धेरैजसो शहरको सुरक्षामा गिरावट आएको छ । मात्र दुई शहरमा सुधार दर्ता गरिएको छ । स्पेनको मेड्रिडको सुरक्षा मानकमा १३ जबकी सियोलमा ६ पोइन्टको सुधार भएको