यी हुन् अचम्मको दारी भएका मानिसहरु, सायद तपाइले यस्तो दारी देख्नुभएको छैन होला !

1904

दारी राख्ने ट्रेन्ड पुरुषहरुमा अहिले निकै बढेको छ। आजसम्म मानिसले दारी आफुलाई दमदार देखाउनलागी राख्थे तर केहि यस्तो मान्छे दारीको साथमा अचम्मको हर्कत गरेका छन्। आज हामी तपाइलाई त्यस्तै केहि तस्विर देखाउदै छौ।

यो तस्विरमा तपाइले देख्न सक्नुहुन्छ यी व्यक्तिले दारी अनुहारमा मात्र नभएर छातीसम्म पुर्याएका छन्, त्यहि अर्को व्यक्तिले आफ्नो दारी यति बढाए कि आरामले त्यसमा खाना राखेका छन्।

हेर्नुहोस् यस्तै केहि अचम्मका तस्विरहरु:

– एजेन्सी