यौन सम्पर्क गर्दा गर्दै रंगेहात पक्राउ परे २ चर्चित नायीका

479

यौन सम्बन्ध बनाई रहेको अवस्थामा दुई जना अभिनेत्रीलाई हैदरवाद प्रहरीले पक्राउ गरेको छ । हैदरवादको उतरी जोनमा रहेको बंजरा पाँच तारे होटलबाट प्रोष्टीच्युशन रकेट चलाईरहेको सुचनाका आधारमा प्रहरीले छापामर्दा दुई जना नायिका सहित चार जनालाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक जना तमिल नायिका रहेकी छन् भने अर्की टिभी बंगाली सिरियलको नायिका रहेकी छन् । उनीहरुको साथबाट नगद ५० हजार र मोबाइल फोन समेत बरामद गरिएको छ । प्रहरीका अनुसार उनीहरुको साथमा रहेका दुई दलाललाई समेत पक्राउ गरिएको छ ।