नवलपरासी(नवलपुर)जिल्ला बुङ्दीकाली गाउँपालिका ३रकुवा थोत्रेनी
निवासी बोल्न नसक्ने,राम्रोसङ्ग हिड्न नसक्ने(खुट्टा घिसारेर हिड्ने)
(फरक क्षमता भएका )युवा यहि पौष १२गते दिउँसो नवलपुर
कावासोति फलफूलचोकबाट गाडी चढी हिडेको,नारायणगढ पोखरा
बसपार्कबाट पुनः बस चढी कास्की पोखराको पृथ्वीचोक बस पार्कमा
सोही १२गते राति १०बजे गाडीबाट झरेर कहाँ छन भन्ने जानकारी
पाउन नसकिएकोले उक्त ब्यक्तिलाई देख्नु हुने महानुभावले
नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन बिनम्र अनुरोध छ !
अन्य सबैमित्रहरूले पोष्ट सेयर गरिदिनु होला !
जानकारिका लागि ९८१४१५६५८८/९८०५४४२३१९/९८१७४९६८६३
Related