म्यानचेस्टर युनाइटेडलाई उल्भरह्याम्पटनले बराबरीमा रोक्यो

212


म्यानचेस्टर युनाइटेड र उल्भरह्याम्पटन एक–एक गोलको बराबरीमा रोकिएका छन् ।

वर्ल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले पहिलो हाफको १८ औं मिनेटमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा स्पष्ट दुई अंक गुमाउन बाध्य भयो । 

१८ औं मिनेटमा युनाइटेडका लागि फेडरिको सान्तोसले गोल गरेका थिए । सक्तरबाट यसै सिजन युनाइटेड आएका सान्तोसको डेब्यू गोलसँगै अग्रता लिएको थियो । 
पहिलो हाफमा अग्रता जोगाए पनि दोस्रो हाफमा भने जोगाउन सकेन । उल्भरह्याम्पटनका लागि जोय फिलिपले जेम्स रोड्रिगेजको पासमा गोल गर्दै खेल बरा…

Source link