झापामा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

266


भद्रपुर, (झापा) : झापामा छुट्टाछुट्टै दुर्घटनामा एक किशोरसहित दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माटोको ढिस्कोमा पुरिएर एक किशोरको मृत्यु भएको छ, भने ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। बाह्दशी गाँउपालिका ५ बस्ने गोकुल श्रेष्ठको १५ वर्षीय छोरा मनिष श्रेष्ठको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार घर नजिकै एक किलोमिटरको दूरीमा जेसिभीले बाटो खन्दा भएको खाल्डोमा परी उनको म

Source link