यौन सम्पर्क अघि महिलाले पार्टनरबाट कस्तो अपेक्षा राख्छन् ?

902

महिलाहरुलाई बेडमा पुरुष पार्टनरले नियन्त्रण गरेको धेरै मन पर्छ । जब पार्टनरले सबैकुरा आफ्नो हिसाबले गर्न थाल्छन् र केहि नयाँ प्रयोग गर्न थाल्छन् त्यतिखेर युवतीहरु खुसी हुन्छन् ।

सर्वेक्षणका अनुसार रफ सेक्समा सबैभन्दा पहिले युवतीहरुलाई पुरुष साथीले कपाल तानेको मन पर्छ । शारीरिक सम्बन्ध भइरहेको समयमा यदि पार्टनरले उनीको कपाल तानिदिएमा भने यसले उनीहरुको मुडलाई अझै रमाइलो बनाइदिन्छ र आनन्द महसुस गर्छन् ।

नयाँ नयाँ सेक्स पोजिसनमा सेक्स गर्दा र नयाँ तरिकाले सेक्स गर्दा उनीहरु अझै रोमाञ्चित हुन्छन् ।

सेक्स गर्दा पुरुष पार्टनरले महिलाहरुलाई कुनै चीजले बाँध्ने, फोहरी कुरा गर्ने र शरीरको कुनै भागमा टोक्ने जस्ता रफ र वाइल्ड कार्यहरु पनि महिलाले मनपराउने कुरा सर्वेक्षणले पत्ता लगाएको छ ।

यो सर्वेक्षणमा भाग लिने महिला सदस्यहरुले अन्य कैयौ प्रश्नहरुको जवाफ दिएका छन् र सेक्सको बारेमा कुरा गर्न आफै अग्रसर भएका छन् । उनीहरुले खुलेर आफ्नो इच्छाहरुलाई व्यक्त गरेका छन् ।

विज्ञहरुका अनुसार पुरुष पार्टनरले शारीरिक सम्बन्धको समयमा महिला पार्टनरलाई दाँतले टोकेमा युवतीहरुको शरीरको रक्तसञ्चार र मुटुको धड्कन बढ्छ । त्यसकारण उनीहरुले सेक्सबाट अझै बढी सन्तुष्टि प्राप्त गर्छन् ।

विज्ञहरुका अनुसार आजकालको युवतीहरुमा रफ सेक्सको चलन विस्तारै विस्तारै बढ्दै गएको छ र समयसँगै उनीहरुको सेक्सको रुची धेरै हदसम्म बदलिँदै गएको छ । तर, सबैमा यो चाहना नहुन भने सक्छ ।