काँग्रेसको चुनावी घोषणापत्रमा कस्तो हुनेछ स्थानीय सरकार ? (घोषणापत्रको पूर्णपाठ)

386

काठमाडौं- नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरेका हुन्। स्थानीय निर्वाचनका लागि ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने नारा दिएर घोषणापत्र सार्वजनिक गरिएको छ ।

‘राजनीतिक पृष्ठभूमि, ऐतिहासिक विरासत र उपलव्धि, स्थानीय सरकार र हाम्रो संकल्प’ गरी तीन खण्ड र चार अनुसूचि सहितको घोषणापत्रको अन्तिम खण्डमा स्थानीय निर्वाचनका विषयवस्तु समेटिएको छ ।
घोषणपत्रको ‘आर्थिक समृद्धि, सामाजिक प्रगति, पूर्वाधारको विस्तार, वनवातावरण संरक्षण र सुशासनको प्रत्याभुतिको संकल्प’ उपखण्डमा विस्तृत योजनाहरु समावेश गरिएको छ ।

घोषणापत्रको पूर्णपाठ