राष्ट्रिय युवा संघ नेपाल भक्तपुर अध्यक्षमा रविन थापा सर्वसम्वत

82

भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको दशौं जिल्ला अधिवेशनबाट रविन थापा जिल्ला अध्यक्षमा सर्वसम्मवत भएका छन् ।
अध्यक्षमा रविन थापा सर्वसम्मवत हुँदा उपाध्यक्षमा महेश मास्के, सचिवमा दिेपेश बिसुन्के, सह सचिवमा सबिता श्रेष्ठ र मिठ्ठाराम दाहाल(अल्ला),
कोषाधक्षमा अरुण कवें,लगायत ५९ सदस्यीय सर्वसम्मत नव निर्वाचित भएका हुन् ।