बाजुरा। बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । भुकम्प सँगै स्थानीयमा भने त्रास भएको थियो ।