भक्तपुरमा सुरू भयो रोपाई – फोटो फिचर

118

भक्तपुर । भक्तपुरमा रोपाई सुरु भएको छ । केही दिन यता भएको वर्षाका कारण भक्तपुरका फाँटहरूमा रोपाई सुरु भएको हो ।

भक्तपुरका फाँटमा राम्रो धान फल्छ । हिउँदमा इट्टा उद्योगले ओगट्ने फाँटमा वर्षामा भने धान बाली लगाइन्छ ।

हाल भक्तपुरका किसान बिहान देखि खेतमा नै रोपाइँको चटारोमा व्यस्त छन् ।

भक्तपुरमा रोपाइँका केही फोटा हरू

फोटो राजाराम नापितबाट