भक्तपुरमा सुरू भयो रोपाई – फोटो फिचर June 15, 2023 129 Share FacebookTwitterPinterestWhatsApp भक्तपुर । भक्तपुरमा रोपाई सुरु भएको छ । केही दिन यता भएको वर्षाका कारण भक्तपुरका फाँटहरूमा रोपाई सुरु भएको हो । भक्तपुरका फाँटमा राम्रो धान फल्छ । हिउँदमा इट्टा उद्योगले ओगट्ने फाँटमा वर्षामा भने धान बाली लगाइन्छ । हाल भक्तपुरका किसान बिहान देखि खेतमा नै रोपाइँको चटारोमा व्यस्त छन् । भक्तपुरमा रोपाइँका केही फोटा हरू फोटो राजाराम नापितबाट Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X Related