भक्तपुर । चाँगुनारायण नगरपालिकाको मत गणना आज सात बजे देखि सुरु भएको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ मा मादल चिन्ह नै नभएको मतपत्र आएपछि पुन भएको निर्वाचनका कारण यहाँ निर्वाचनको मत गणना ढिला भएको हो ।

This will close in 0 seconds