सेकुवा पारखीका लागि गठ्ठाघरमा अगेना सेकुवा घर संचालन

57

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा अगेनो सेकुवा घर संचालनमा आएको छ । सेकुवा पारखीको लागि सही गन्तव्यका रुपमा उक्त सेकुवा घर संचालनमा ल्याएको सेकुवा घरका संचालकले जनाएका छन् ।

अगेनोमा विशेषगरी बंगुर, खसी र चिकेनका सेकुवाको परिकार पाईन्छ । अगेनोमा बंगुर, चिकेनको सेकुवाका लागि आपैंmले मासु छनोट गरी किलोमा जोखेर पनि लिन सकिने अगेनोका संचालकले जानकारी दिए ।

करिव दुई रोपनी क्षेत्रफलमा पैmलिएको अगेनोमा पार्किङको प्रसस्त व्यवस्था रहेको छ ।