प्रजातन्त्र प्राप्तीका लागि योगदान दिनुहुने भक्तपुरका तिलकप्रकास, विमली र लेखनाथ सम्मानित

97

भक्तपुर । भक्तपुरका पुराना कांग्रेस नेता तिलकप्रकाश कायस्थ, बिमली आचार्य, लेखनाथ न्यौपानेलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ ।

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर २ को क्षेत्रिय सम्मेलनका अवसरमा महामन्त्री थापाले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

प्रजातन्त्र प्राप्तीका लागि उहाँहरुले दिनुभएको योगदानको कदर गर्दै उहाँहरुलाई कदर पत्र बाट सम्मानित गरिएको हो ।