राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प December 31, 2023 5963 Share FacebookTwitterPinterestWhatsApp काठमाडौँ । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५।० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ । Share this:FacebookX Related