रोटी रत्यौली बोलको गीत सार्वजनिक

69

रामजी खाँण र पवित्रा काफ्लेको अभिनय अनि यज्ञ सापकोटा र तेजु सापकोटाको आवाज रहेको रोटी रत्यौलीको बोलको गीत सार्वजनिक भएको छ । शालिकराम भण्डारीको शब्द रहेको गीतको महेशविक्रम पाण्डेले एरेन्ज गरेका छन् ।

यज्ञ सापकोटाको संगीत रहेको गीतको छायाकन बीरेन्द्र भट्टले गरेका छन् । अमृत चापागाईले सम्पादन गरेको गीतको भिडियोको निर्देशन मदन खण्डकाको रहेको छ । गीतको भिडियोमा र गीतको भिडियो अकला देवी म्यूजिकको अफिसियल युटुवबाट सार्वजनिक गरिएको हो । गीतको राजधानीका बिभिन्न स्थानमा छायाङ्खन गरिएको छ ।