काठमाडौं । सूर्योदय वोमी लघुवित्तले निष्कासन गरेको एफपीओमा आजदेखि आवेदन दिन सकिनेछ ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ निष्कासन गर्दै छ ।
कम्पनीले निष्कासन गर्न लागेको एफपीओमा आज १० बजेपछि मेरो सेयर एपमार्फत आवेदन दिन सकिनेछ ।