श्रीमानको उपचार गर्न अस्पताल पुगेकी महिला बनिन् सामूहिक बलात्कारको सिकार !

542

एजेन्सी- भारतको मेडिकल कलेजमा एक महिलाको सामूहिक बलात्कार भएको छ । बलत्कृत महिलाले दिएको उजुरीको आधारमा पुलिसले एक आरोपिलाई पक्राउ गरेको बताइएको छ ।
अन्तराष्ट्रिय मिडियाका अनुसार किंग जर्ज मेडिकल कलेजमा उपचारका लागी गएकी महिलाको कलेजमा कार्यरत स्टाफले खान खुवाउने बहानामा बन्धक बनाएर तीन जना मिलेर सामूहिक बलात्कार गरेको बताइएको छ ।
युपिमा पछिल्लो दुइ महिनामा मात्रै ३७ वटा बलात्कारको घटना भएको बताइएको छ ।