राशीफल

440
२० जेठ २०७४, शनिवार ,नवमी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) न्यायिक प्रतिष्ठा बढ्नेछ । अध्ययनमा रुचि बढ्नेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ । आर्थिक कारोबारमा उन्नति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा उत्साह बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ । पढाई लेखाइमा मन लाग्नेछैन । कष्टकर यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काम गर्ने हौसला र उत्साह बढ्नेछ । व्यवसायमा सुधार आउनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा अबरोध आउनाले मानसिक चिन्ता बढ्नेछ । प्रियजनको सहयोग मिल्नेछ । आय आर्जन सामान्य रहनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यमा रुचि बढ्नेछ । आय आर्जनका क्षेत्रमा सुधार आउनेछ । मनमा उत्साह बढ्नेछ । धार्मिक कार्यमा मन जानेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक कार्यमा खर्च बढ्नेछ । रोजगारको अवसर मिल्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मानसम्मान प्राप्त हुनेछ । धन आर्जनमा वृद्धि हुनेछ । साथीभाइको सहयोगले कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोजगारीमा पदोन्नतिको योग रहेको छ । व्यापारमा रुचि बढ्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । अध्ययनमा अवरोध आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यमा उत्साह र विश्वास वढ्नेछ । अचल सम्पत्ति खरिदबिक्री हुनेछ । यात्रामा सफलता मिल्नेछ । राजनीतिक कार्यमा झमेला बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ब्यापार व्यावसायमा क्षेत्रमा लाभ मिल्नेछ । अध्ययन अध्यापनमामा क्रमिक सुधार आउनेछ । कार्यमा सन्तुष्टि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरायसी समस्या बढ्नेछ । बोलीको प्रभाव बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पदोन्नति हुन सक्छ । लेनदेनमा विवाद बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । अचानक स्वास्थ्यमा समस्या आउदा खर्च बढ्नेछ ।