भक्तपुर । भक्तपुर सिहित्यिक समाजले शनिवार ५९ ओ घुमन्टे साहित्यिक श्रङ्खला तथा साहित्यकार तथा रङ्गकमर्मी रामशेखर नकर्मी विशेष स्वर्णगजुर विशेशाङ्क लोकार्पण गरेको छ । बरिष्ठ साहित्कार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वङ्गले उक्त विशशाङ्क लोकार्पण गरेको हो । कार्यक्रममा स्वर्गिय साहित्यकार तथा रङ्गकमर्मी रामशेखर नकर्मीलाई समर्पण गर्दै रचना वाचन गरेका थिए । कवि दिव्य गिरी, नरेन्द्र भक्त हाडा, कथाकार धनमान श्रेष्ठ, जितेन्द्र रसिक, श्याम सम्यक र समाजका अध्यक्ष राजुराम मुनकर्मीले नकर्मीले नेपाली साहित्य र नेपाल भाषा साहित्य र रङ्ग क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।