काठमाडौं । एका विहानै ७ म्याग्निच्युडको भुकम्प गएको छ ।
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको विभागले जनाएको छ ।
बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्प गएको हो ।