कास्की केन्द्रबिन्दु भएर एका विहानै भुकम्प

21

कास्की । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।

मङ्गलवार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।