नीता ढुंगाना अब निर्देशक बन्ने

221

काठमाडौं । नायीका तथा मोडल नीता ढुंगाना अब निर्देशक बन्ने भएकी छन् ।

नीताले अब ‘श्रीमद्धभागवत गीता’ निर्माण गर्ने भएकी हुन् ।

उनकै निर्माण निर्देशन रहने सिरिजमा रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन र संजय लामाको छायाँकन रहनेछ ।

नीता चलचित्रको अलवा म्युजिक भिडियोको पनि निकै सक्रिय छन् ।