नारायणगढ–मुग्लिन सडक सञ्चालन गर्न दिनभर लाग्ने

62

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ ।

सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् ।

डिभिजन सडक कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।