अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

काठमाडौं। एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन सुरु गर्ने भएको छ । अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा...

म्यान्मारस्थित नेपाली राजदूतावासमा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

यांगौं । म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा गरेको छ । यांगौंस्थित वनारसी नेपाली विहारका...

चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र

काठमाडौं। युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र...

होली र रमजानको शुभकामना दिँदै मनाइयो मधेशी एकता समाजको इफ्तार कार्यक्रम

काठमाडौं । विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले युइईको दुबईमा मार्च २४ तारिख अर्थात् चैत्र ११ गते इफ्तार पार्टीको आयोजना गर्यो...

क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल छ– एनआरएनए क्यानडा 

शिशिर सिंखडा, टोरण्टो ।  “क्यानडामा अहिले नेपाली नयाँ विद्यार्थीहरूको अवस्था अत्यन्तै भयावह छ । तपाई हामीले सोचेको भन्दा पनि धेरै“ , एनआरएनए क्यानडाका सदस्य...

क्यानडा पढ्न आएका भैरहवाका एक विद्यार्थीलाई एनआरएनएको पहलमा उद्धार गरी नेपाल पठाइयो 

शिशिर सिंखडा, टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं.८,...

मलेसियामा तीन नेपालीलाई मृत्युदण्डको सजाय

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । धन कमाउने सपना बोकेर त्यहाँ पुगेका १ सय ३६...

कोरियामा श्रमिकको तलब घटाउने कानुन विवादमा, संसदमा भयो झडप, इपियस मार्फत कोरिया प्रवेश गर्ने...

कोरिया– कोरियामा कोरियनसहित आप्रवासी श्रमिकको तलब घटाउने लगायतका कानुन संसदबाट पारित हुन नदिन यहाँका मजदुर संगठनले चरणबद्ध आन्दोलन सुरु गरेका छन्। संसदको कानुन समितिका सांसद तथा...

अमेरिकामा नेपालीले बनाए १ अर्ब डलरको कोष नेपाल सहित विश्व बजारमा व्यवसाय गर्ने योजना

काठमाडौं:- अमेरिकामा बस्ने इन्जिनियर तथा अन्य पेशाकर्मी नेपालीको पहलमा १ अर्ब अमेरिकी डलरको कोष स्थापना गरेर नेपाल सहित विश्व बजारमा व्यवसाय गर्ने योजना बनेको...

मलेसियामा अलपत्र १६ नेपालीलाई स्वदेश फर्काइयो

मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार...