कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो
कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ ।
कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय...
नेपाली तराई समुदाय अमेरिकाको ग्रेटर ह्युस्टन शाखा गठन
काठमाडौं । दसैंको अवसरमा अमेरिकाकोह्यूस्टन (टेक्सास) मा बसोबास गर्ने नेपाली तराई समुदायलाई समेटेर डा. कौशल झाको नेत्रित्वमा नेपाली तराइ समुदाय अमेरिका, ग्रेटर ह्यूस्टन (टेक्सास )शाखाको गठन गरिएको छ । संस्थाले दिएको जानकारीअनुसार ह्यूस्टन र यसको आसपासमा बस्ने पचास भन्दा बढीको सहभागिता रहेको थियो।
नवगठित नेपाली तराई समुदाय...
दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु
दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।
साउदी अरेबियाको माहिल...
कोरियामा कृषि मजदुरलाई सास्ती
दक्षिण कोरिया- लमजुङका रमेश न्यौपाने (२१) हरेक बिहान छ बजे उठ्छन् । निन्द्रामै नास्ता खान्छन् किनकी साढे ६ बजेसम्म काममा गइसक्नु पर्छ । काममा...
कतारमा घरेलु कामदारसम्बन्धी नयाँ कानुन जारी
कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ। नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु...
कोरियामा किरान्तीलाई साहित्य सम्मान
सोल – नेपाल पोएट्री ग्रुप तथा इतर आवाज साहित्य समाज दक्षिण कोरियाले कवि, लेखक एवं नयाँशक्ति पार्टीका युवानेता मिलनकान्छा किराँतीलाई साहित्य सम्मान–पत्र प्रदान गरेको...
मलेसियामा एक नेपाली मृत्यु
मलेसिया : रोजगारीको सिलसिलामा चार बर्ष अगाडी मलेसिया पुगेका प्रदिप गुरुङको निधन भएको छ । संखुवासभाको खाँदाबारी गाउँपालिका बेडिटार–९का गुरुङको आफनै कोठामा मृत अवस्थामा...
पहिरोमा परी भारतमा तीन नेपालीको मृत्यु
भारतमा पहिरोमा परी तीनजना नेपालीको मृत्यु भएको छ ।
भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो...
कतारमा नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा
कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो। निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने...
क्यालगरिमा दुलालद्धारा उमेदवारी घोषणा
एन.आर.एन क्यानाडाको आसन्न चुनावका लागि क्यालगरीबाट माधव दुलालले आफनो उमेदवारी घोषणा गरेका छन ।
एनआरएन क्यानाडाले जुलाईमा देशभरबाट आफनो नयाँ प्रतिनीधि चयन गर्दैछ । सोही...







































