Home राजनीति

राजनीति

रुपन्देही–२ मा एमाले शंकर पोखरेल र रास्वपा विपीन आचार्य  भिड्ने

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपीन आचार्य आगामी प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन्। यसैगरी, नेकपा एमालेले...

सिन्धुली–१ मा कांग्रेसले उज्ज्वल बराललाई उम्मेदवार बनायो

  काठमाडौं । नेपाली कांग्रेसले सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट उज्ज्वल बराललाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसको आज बसेको संसदीय...

लमजुङमा कांग्रेसले गमप्रसाद गुरुङलाई उम्मेदवार बनायो

पोखरा । नेपाली कांग्रेसले लमजुङ निर्वाचन क्षेत्रमा गमप्रसाद गुरुङलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ। गमप्रसाद गाउँ फर्किएर कृषि...

बारा–१ देखि ४ मा कांग्रेसले चारै क्षेत्रका उम्मेदवार टुंगो, गगन पक्षधर उम्मेदवार अघि

बारा । नेपाली कांग्रेसले बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टी सहमहामन्त्री फरमुल्लाह मन्सुरको गृहजिल्ला समेत रहेको बारामा चारै निर्वाचन क्षेत्रमा गगन...

नुवाकोट–२ मा कांग्रेसले जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट जगदीश्वरनरसिंह केसीलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ। आगामी फागुन २१ गते निर्वाचनका...

कैलालीका पाँचवटै क्षेत्रका कांग्रेस उम्मेदवार टुंगो

काठमाडौं । नेपाली कांग्रेसले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ । सोमबार सभापति गगन कुमार थापाले पाँचवटै क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गर्नुभएको...

कुलमान घिसिङ काठमाडौं–३ बाट उज्यालो नेपाल पार्टीको उम्मेदवार

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएका छन्। केन्द्रीय सदस्य...

नुवाकोट–१ मा कांग्रेसले प्रकाशशरण महतलाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने...

रास्वपाको टिकट वितरणमा चलखेलको आरोप, जनकपुरमा नेता–कार्यकर्ताको विरोध प्रदर्शन

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरण प्रक्रियामा चलखेल भएको आरोप लगाउँदै जनकपुरमा पार्टीका नेता–कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । रास्वपा सभापति रवि...

दोलखामा कांग्रेसबाट अजयबाबु सिवाकोटी उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले दोलखा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनुभएको छ । नेपाली कांग्रेस संसदीय बोर्डको बैठकले सिवाकोटीलाई दोलखाबाट...