रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष कुलमान घिसिङ

काठमाडौँ । उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको...

निर्वाचन वैशाख २१ मा गर्नु उपयुक्त हुन्छः पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्नु उपयुक्त हुने धारणा राख्नुभएको छ। उहाँले देश तथा विदेशमा रहेका सबै मतदातालाई मतदानको अवसर...

नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा अगुवा भेला सम्पन्न

भक्तपुर ।  भक्तपुरमा आज नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित  अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ । भेलाले विशेष...

विशेष महाधिवेशन पक्षधरले गरे कांग्रेस केन्द्रीय कार्यालय घेराउ

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न...

पुसभित्र विशेष महाधिवेशन हुन्छ : महामन्त्री थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको...

६४ दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्। बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही...

सुदूरपश्चिम प्रदेश सभा भवन मर्मतपछि बैठक पुनः सञ्चालन हुँदै

चौमाला (कैलाली)। २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरी क्षति पुर्‍याएको सुदूरपश्चिम प्रदेश सभाको भवन मर्मत सम्पन्न भएको छ । करिब चार...

यी हुन् नेकपाले टुङ्गो लगाएका समानुपातिकतर्फ ११० जनाको नाम , अधिकांश नयाँ अनुहार (सूचीसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको बन्दसूचीमा पेश गर्ने नामावलीलाई अन्तिम रूप दिएको छ...

सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज उहाँहरूबीच आज भएको सहमतिअनुसार पार्टीको...