कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ।
उक्त बैठकमा केन्द्रीय...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने, हेटौँडा अस्पतालको विशिष्टिकृत भवन उद्घाटन
हेटौँडा: बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयको रूपमा विकास गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा अस्पताल परिसरमा नवनिर्मित...
चाँगुनारायणमा नेपाली काँग्रेसको वृहत चुनावी सभा हुँदै
भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. १ न्यौपाने गाउँ चोकमा नेपाली काँग्रेसले वृहत चुनावी सभा आयोजना गर्ने भएको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनताको...
विशेष महाधिवेशनपछि कांग्रेसमा मौनता : वरिष्ठ नेताहरू प्रचारबाट टाढा, कार्यकर्तामा चासो
काठमाडौं । गत पुस अन्तिम साता काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै पार्टीभित्रको ध्रुवीकरण सतहमै देखिएको छ। गगन थापाको...
कप्तान साम्बाको उपचारमा कांग्रेसको पाँच लाख सहयोग
काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी 'साम्बा'लाई उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक...
कांग्रेसको दुई सय पेजको प्रतिज्ञाः सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय (पूर्णपाठ)
काठमाडौँ। नेपाली कांग्रेसले सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्र राख्ने चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक भएको प्रतिज्ञामा कांग्रेसले सङ्घमा १६...
रास्वपाको बाचापत्रः थिति बसाल्ने १०० आधार, लोभ लाग्ने नारा, अधुरा अभिभारा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो समयमै तीव्र प्रगति गर्न आफूलाई भोट माग्दै निर्वाचन घोषणापत्र ल्याएको छ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि...
एमालेको संकल्पः विकासका ५ आधार, सरकारका ११ काम, समृद्धिका २५ थाम
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनमा हुने निर्वाचनका लागि घोषणापत्र...
विकास, सुशासन र जनउत्तरदायी नेतृत्वप्रति प्रतिबद्ध छु : मणिराम फुयाल
प्रतिनिधि सभा सदस्यका उम्मेदवार मणिराम फुयालले काठमाडौं क्षेत्र नं. २ को समग्र विकास, पारदर्शी शासन प्रणाली र जनउत्तरदायी नेतृत्व स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ...
दलका घोषणापत्रमा सेयरदेखि रोजगारीसम्मका बाचा
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल धमाधम घोषणापत्र (प्रतिबद्धतापत्र) सार्वजनिक गर्दै छन् । उज्यालो नेपाल पार्टी (उनेपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी...
















































