मधेशसँग सम्बन्ध प्रगाढ बनाउन सर्लाही–४ बाट उम्मेदवारी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्धलाई औपचारिक सीमामा सीमित नराखी अझ प्रगाढ बनाउने उद्देश्यले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा...

धनकुटामा ह्याट्रिकको प्रयासमा राजेन्द्र राई, युवा उम्मेदवार चुनौती

धनकुटा । धनकुटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटकको चुनाव रोचक र प्रतिस्पर्धात्मक बनेको छ । चौथो पटक चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा नेकपा (एमाले) का...

महोत्तरी–३ मा ४१ उम्मेदवार, प्रतिनिधि सभा निर्वाचन झन् रोमाञ्चक

जलेश्वर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा अत्यन्तै रोचक बन्ने भएको...

राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरियो, नेपाली कांग्रेस सबैभन्दा ठुलो दल

काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बनेको छ । आइतबार सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनको अन्तिम मतपरिणामपछि...

राष्ट्रिय सभा सदस्य निर्वाचन: कांग्रेस–एमाले–जसपाका १८ उम्मेदवार विजयी

काठमाडौँ — आइतबार देशका सातै प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबीच बनेको गठबन्धनका १८ उम्मेदवार विजयी भएका...

को हुन भक्तपुर क्षेत्र नम्वर १ मा काँग्रेसका उम्मेद्वार किरण न्यौपाने ?

भक्तपुर । नेपाली कांग्रेसका सक्रिय नेता किरण न्यौपाने कांग्रेसलाई भक्तपुरको पहिलो पार्टी बनाउने अभियानमा निरन्तर सक्रिय रहनुभएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ३ मा...

मकवानपुरमा कांग्रेसबाट डिना र लामा उम्मेदवार

हेटाैंडा । नेपाली कांग्रेसले मकवानपुरकाे दुई वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याएकाे छ । मकवानपुर-१ बाट पार्टीकी निवर्तमान सहमहामन्त्रीसमेत रहेकी पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना) र...

भक्तपुर–२ बाट नेपाली कांग्रेसका कविर रानालाई टिकट

भक्तपुर। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट कविर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लामो...

नेपाली कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन्। थापाले यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जितिसकेका थिए, तर...

भक्तपुर–२ मा नेकपा एमालेबाट महेश बस्नेतको उम्मेदवारी

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले भक्तपुर क्षेत्र नम्बर २ बाट महेश बस्नेतलाई उम्मेदवार बनाउने भएको छ। यस क्षेत्रबाट...