राजनीतिक भागबण्डाकै कारण शान्ति प्रक्रियाले पूर्णता पाएन : प्रेम सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण भएको बताएका छन् ।
आईतबार मानव अधिकार तथा शान्ति समाजले,...
मन्त्रालय थपेर बागमतीमा चित्रकारलाई दिइयो उद्योग तथा सामान्य प्रशासन मन्त्रालय
काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिएको छ ।
हाल बागमती प्रदेश सरकारमा रहेका ११ वटा मन्त्रालयमा एक मन्त्रालय...
मध्यावधि निर्वाचनको संकेत
काठमाडाैं । पछिल्लो राजनीतिक घटनाक्रमले कोसी प्रदेश मध्यावधिको बाटोतर्फ लाग्ने देखिएको छ। गत असार २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा...
यि पार्टीका निर्वाचन खर्च विवरण नबुझाउने २४ सय ३५ उम्मेदवारलाई तोकियो जरिवाना
काठमाडौं । गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ ।
निर्वाचन खर्च विवरण सार्वजनिक नगरेपछि...
विराटनगर पुगेर गगनले फेरि गरे दलको नेताबाट देउवा हटाउने कुरा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि दलको नेताबाट सभापति शेरबहादुर देउवालाई हटाउने कुरा उठाएका छन् । उनले सांसदको आवश्यक संख्या पुगेका दिन...
नारायणगढ–मुग्लिन सडकको विकल्प मनहरीबाट परेवाभीर–कैलाश–डाँडाखर्क–मलेखु हो: बाँनियाँ
काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् बागमती प्रदेश सांसद ईन्द्र बहादुर बानियाँले नारायणगढ–मुग्लिन सडकको विकल्पको खोजी गर्नु पर्ने बताउनु भएको छ ।
वर्षातमा मात्र...
काँग्रेस कमजोर बनाउन सामाजिक सञ्जालमा फेक आइडी व्याप्त सुरेश श्रेष्ठ
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले नेपाली काँग्रेस कमजोर बनाउन सामाजिक सञ्जालमा फेक आइडी व्याप्त रूपमा लागी परेको आरोप लगाउनुभएको छ ।
नेपाली...
८४ को निर्वाचनमा एक्लै लड्ने बेमौसमी बाजा नबजाऊँ सहमहामन्त्री पाण्डे
भक्तपुर । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले २०८४ सालको निर्वाचनमा एक्लै लड्नु पर्छ भनेर अहिले नै बेमौसमी बाजा बजाउन नहुने बताउनुभएको छ ।
नेपाली काँग्रेस...
आगामी निर्वाचनमा नेपाली काँग्रेस वडा देखि केन्द्र सम्म एक्ले लड्छ : शेखर कोइराला
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली काँग्रेस वडा देखि प्रतिनिधिसभा सम्म एक्लै निर्वाचनमा होमिने बताउनुभएको छ ।
नेपाली...
काँग्रेस बलियो नभए लोकतन्त्र कमजोर हुन्छः देउवा
भक्तपुर । नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलन शनिवार...


















































