गण्डकी प्रदेशमा एमालेको सरकार ढल्यो

कास्की । गण्डकी प्रदेशमा नेकपा एमालेको सरकार ढलेको छ । प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभा बैठकमा पेस गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार गरेसँगै...

नेपाल लोकतान्त्रबादी आदिवासी जनजाति महासङ्घ भक्तपुर अध्यक्षमा तमखु 

भक्तपुर । नेपाल लोकतान्त्रबादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा नारायण प्रसाद तमखु सर्वसम्मत चयन हुनुभएको छ । महासङ्घको भक्तपुरमा आयोजित भेलाले भक्तपुर जिल्ला कार्यसमिति चयन गरेको हो...

कर्णालीमा कांग्रेसका ३ मन्त्रीले लिए शपथ

सुर्खेत । नेपाली काँग्रेसका तर्फबाट तीन मन्त्रीले शपथ लिएका छन् । कर्णालीमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले शपथ लिएका हुन् । मन्त्रीहरू वेदराज सिंह,...

कास्की मालपोतको घटना तत्काल छानबिन गरेर रिपोर्ट पेश गर्नु’ मन्त्री श्रेष्ठ

काठमाण्डौँ । भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल...

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या

काठमाडौँ।भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधी खाएर आराम...

उपनिर्वाचनका विषयमा सत्तारूढ गठबन्धनमा खटपट

काठमाडौं । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको विषयलाई लिएर सत्तारूढ गठबन्धन विभाजित भएको छ भने मन्त्रिपरिषद्को विषयमा पनि सत्तारूढ दलमा खटपट सुरु भएको छ...

शिक्षा जस्तै खेलकुद पनि मानवीय जीवनमा आवश्यक: नेपाल 

भक्तपुर । नेकपा(एस)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शिक्षा जस्तै खेलकुद पनि मानवीय जीवनमा आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरको महेश्वरीमा भक्तपुर जिल्ला खेलकुद...

स्थानीय तह कर्मचारी युनियन नेपालको प्रथमः राष्ट्रिय महाधिवेशन सम्पन्न

साउदको अध्यक्षतामा नयाँ कार्यसमित चयन काठमाडौं । स्थानीय तह कर्मचारी युनियन नेपालको प्रथमः राष्ट्रिय महाधिवेशन भव्यरुपमा सम्पन्न भएको छ । महाधिवेशनले नरबहादुर साउदको अध्यक्षतामा ५१...

राष्ट्रिय युवा संघ नेपाल भक्तपुर अध्यक्षमा रविन थापा सर्वसम्वत

भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको दशौं जिल्ला अधिवेशनबाट रविन थापा जिल्ला अध्यक्षमा सर्वसम्मवत भएका छन् । अध्यक्षमा रविन थापा सर्वसम्मवत हुँदा...

साझेदार दल भन्छन् साँझ सम्म मन्त्रिमण्डल विस्तार हुन्छ

भक्तपुर । सत्ता साझेदार दलहरुबीच हप्ता देखि चलेको छलफलले आज टुंगोमा पुग्ने भएको छ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहिबार बिहान छलफल...