भागबण्डा मिल्योः काँग्रेसलाई ८ माओवादीलाई ५ मन्त्रालय
काठमाडौं । लामो समयको रस्साकस्सीसँगै सरकार विस्तारका लागि दश दलीय गठबन्धनमा सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रालय...
मन्त्रालयको संख्यामा मोटामोटी सहमति
काठमाडौं। ढिलाइ हुँदै गइरहेको मन्त्रिपरिषद् विस्तारको छलफलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव देवेन्द्र...
बागमती प्रदेशसभाबाट एमाले बाहिरियो
हेटौडा । बागमती प्रदेश सभाबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार मुख्यमन्त्रीले मागेको विश्वासको मत प्रस्तुत गर्न बसेको प्रदेश सभामा नेकपा एमालेका मन्त्रीहरूले राजिनामा...
बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन कांग्रेस तयार
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस तयार देखिएको छ । गठबन्धनभित्रको मुख्य दल कांग्रेसका सांसदहरूको अनुपस्थितिका कारण बुधबार रोकिएको थियो ।...
शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान आवश्यक
भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान गर्नुपर्ने आवश्यक भएको बताउनुभएको छ ।
नेपाल शिक्षक सङ्घको ९ औँ अधिवेशनलाई सम्बोधन...
बागमती प्रदेशसभा मुख्यमन्त्रीले विश्वासको मत चैत १० गते लिने
८ गतेको बैठक स्थगित
भक्तपुर ।
बागमती प्रदेशसभाको बुधबार ८ गतेका लागि अपराह्न गरिएको बैठक स्थगित छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष...
तनहुँ-१ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने
काठमाडौँ, चैत ७ गते । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट...
उपराष्ट्रपति निर्वाचन : आफैंलाई भोट हाल्न नपाउने यी उम्मेदवार
काठमाडौं । उपराष्ट्रपति चयनका लागि जारी मतदानमा दुई उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका छन् । संघीय र प्रदेशसभा दुवैको सदस्य नभएकाले अष्टलक्ष्मी शाक्य...
गुण्डुमा यातायात कार्यालय निर्माणमा आफै लागी पर्ने : थापा
भक्तपुर । गुण्डुमा यातायात कार्यालयको भवन निर्माण आफ्नै पहलमा शुरु गर्ने प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले बताउनुभएको छ ।
विभिन्न संचार माध्यममा यातायात कार्यालय बनाउन विभिन्न...
मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माणका लागि पहल गर्नेछु – थापा
भक्तपुर । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो पाँच वर्षे कार्यकालमा मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माण गर्न आवश्यक पहल...

















































