उज्यालो नेपाल पार्टीले ललितपुर–३ मा डा. विजय पन्तलाई टिकट दियो

काठमाडौँ। उज्यालो नेपाल पार्टीले ललितपुर क्षेत्र नम्बर ३ बाट डा. विजय पन्तलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको छ। सोमबार पार्टीका अध्यक्ष कुलमान घिसिङले पन्तलाई पार्टीका तर्फबाट...

कांग्रेस निवर्तमान उपसभापति धनराज गुरूङ उम्मेदवार नबन्ने

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान उपसभापति धनराज गुरूङ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने पक्का भएको छ। स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार...

कांग्रेसले विजय गच्छदारलाई सुनसरी–३ बाट टिकट दियो

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति विजय गच्छदारलाई सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि टिकट प्रदान गरिएको छ। सोमबार बसेको संसदीय बोर्ड बैठकले गच्छदारलाई उक्त...

कांग्रेसका उपसभापतिहरू शर्मा र भुसाल निर्वाचन नलड्ने

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल दुवै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। २०७९ सालको निर्वाचनमा झापा–१...

धनुषा–३ मा कांग्रेसले विमलेन्द्र निधिलाई उम्मेदवार बनायो

धनुषा । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएका...

कांग्रेसले पाँच सहमहामन्त्रीलाई उम्मेदवार बनायो

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जना सहमहामन्त्रीलाई टिकट प्रदान गरेको छ। सोमबार बसेको संसदीय बोर्ड बैठकले सहमहामन्त्रीहरूलाई...

बैतडी–१ मा कांग्रेसले चतुरबहादुर चन्दलाई उम्मेदवार बनायो

  बैतडी । नेपाली कांग्रेसका नेता चतुरबहादुर चन्द आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीबाट चुनाव लड्ने भएका छन्। सोमबार बसेको कांग्रेस संसदीय बोर्ड...

डोल्पा–१ मा दाजुभाइबीच प्रत्यक्ष प्रतिस्पर्धा तय

डोल्पा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा डोल्पामा एकाघरका दाजुभाइबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनबहादुर बुढा लाई...

तनहुँ–१ र २ मा कांग्रेसले गोबिन्द भट्टराई र शंकर भण्डारीलाई उम्मेदवार बनायो

  तनहुँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। कांग्रेस संसदीय बोर्डले सोमबार बसेको बैठकले...

धादिङ–२ मा कांग्रेसले रमेश धमलालाई उम्मेदवार बनायो

  धादिङ । नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर २ बाट रमेश धमलालाई उम्मेदवार बनाएको छ। धमला कांग्रेसका केन्द्रीय...