विधानभन्दा बाहिर कोही जान सक्दैनन्,पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसका नेतृ पुष्पा भुसालले ५४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाहरूलाई सम्मान गर्नको लागि आजको कार्यक्रममा सहभागी भएको बताएकी छन्। विशेष महाधिवेशनको...

अर्जुन नरसिंहले दिए दृष्टान्त- लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, एकै ठाउँमा जम्दैन

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसलाई संगठित र सुदृढ बनाउन विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनको...

‘कांग्रेसमा अब इतर र भितर छैन, हामी नेतृत्व फेरेर जान्छौँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले विशेष महाधिवेशनबाट नेतृत्व फेरेरै जाने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले भने, ‘हामी...

विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२ प्रतिशत प्रतिनिधि सहभागी भएर नाम...

देशको हितमा काम गर्नसक्ने सक्षम नेतृत्व चयन गरिनु पर्छः चतुरबहादुर चन्द

काठमाडौँ । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समय अनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्नसक्ने...

कांग्रेसलाई एकताबद्ध बनाउन विशेष महाधिवेशन : नेता पौडेल

काठमाडौँ  । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताउनुभएको छ...

‘विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मत’

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दै पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा सबै लाग्नुपर्ने बताउनुभएको छ। कांग्रेसका विशेष...

सदस्यलाई हेपेर पार्टी सञ्चालन गर्ने तरिका आजदेखि भत्कियोः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताउनुभएको छ। काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष...

कांग्रेसले नागरिकका असन्तुष्टि गम्भीरतापूर्वक आत्मसात् गर्छ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा नागरिकका असन्तुष्टि बुँदागतरुपमा सङ्कलन गरेर गम्भीरतापूर्वक समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार काठमाडौँमा सुरु भएको...

कांग्रेसको दोस्रो विशेष महाधिवेशन: प्रतिनिधि नाम दर्ता सुरु, उद्घाटन दिउँसो १ बजे

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ। कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट नजिकै राखिएका स्टलहरूबाट नामावली दर्ता...