वातावरण सरसफाइ र परम्परागत पेसा प्रवर्द्धन गर्ने मौलिक पर्व : छ्याला पुन्ही 

सत्य राम कासिछ्वा नेवार समुदायका मानिसले वातावरण सरसफाइ गर्नुका साथै आफ्नो मौलिक परम्परागत पेसालाई समेत जीवन्तता दिने गर्दछ । यहीँ क्रममा नेवार समुदायमा रहेका विभिन्न...

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

— प्रेमचन्द्र झा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान लागू भएपछि मधेस प्रदेशले धेरैले अपेक्षा गरेजस्तो परिवर्तन अनुभूति गर्न सकेन। संघीयता मधेसका लागि अधिकार, पहिचान र समृद्धिको...

सञ्चार मन्त्रीलाई खुल्ला पत्र राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू यो खुला पत्र कुनै संगठनको औपचारिक ज्ञापन पत्र होइन । यो देशभरका हजारौँ श्रमजीवी पत्रकार, साना लगानीमा सञ्चालित...

वामपन्थीहरूको पाखण्ड : क्रान्तिको नाममा पितृसत्ता

सुनिल बाबु पन्त मानव सभ्यताको प्रारम्भिक इतिहास केलाउने हो भने, पितृसत्ताले कसरी आफूलाई स्थापित गर्‍यो भन्ने कुरा बुझ्नैपर्छ। त्यसको सूत्र एकदमै सरल छ-घोषणा, विजय, कब्जा,...

संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती

रमेश कुमार बोहोरा देश अहिले यथार्थमै एउटा गम्भीर संक्रमणको चरणमा छ । यस अवस्थालाई बुझ्न सतही दृष्टि पर्याप्त हुँदैन गहिरो विश्लेषण तथ्य र प्रमाण आवश्यक...

रेमिटेन्सको भरमा टेको पाएको अर्थतन्त्र

नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा (साउन र भदौ) रेमिटेन्समार्फत नेपालमा ३ खर्ब ५२ अर्ब ८ करोड...

हाम्रो एक दशकको यात्रा: संवाहक डटकमको प्रतिवद्धता

बढ्दो सूचना प्रविधिकाे प्रयाेग । सञ्चार क्षेत्रमा आएको परिवर्तन, सूचना र समाचारप्रति पाठककाे बढ्दो पहुँचलाई ख्याल गरी हामीले दश वर्षअघि संवाहक डटकमकाे सुरूवात गर्याैं...

नेपाली पत्रकारिता क्षेत्रका समस्या ,आर्थिक अप्ठ्यारो र स्वतन्त्रताको चुनौती

प्रेमचन्द्र झा नेपालमा पत्रकारिताको महत्त्व केवल समाचार लेख्ने वा तथ्य प्रस्तुत गर्ने काममा सीमित छैन। यो पेसा समाज, शासन र नागरिकबिचको संवादको आधार हो। तर...

” नेपाल बिस्तारै इन्डियनहरुको भुमरि भित्र फस्दै छ “

ध्रुब राज लुइटेल एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका...

“श्रमिक दिवस: उत्सव होइन, संकल्पको घडी”

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) विश्वभर विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइयो। शिकागोका मजदुरहरूले सुरु गरेको ऐतिहासिक आन्दोलनको सम्झनामा मनाइने यो दिन आज...