के डाक्टर भगवान हुन् त
डा. मनिसा कार्की
भगवान भनेको कसैको पनि जीवन रक्षा गर्ने अनि सहिमार्ग निर्देशन गर्ने भनी हामीले सुन्दै आएका छौं । मानिसको पहिलो भगवान भनेको उसको...
मृत्यु को मुख बाट फर्केकाहरुको खुशी
डा. मनिसा कार्की
एम्वुलेन्सको साईरन बज्दै हतार हतार विरामी ईमर्जेन्सीमा ल्याईन्छ । को के कस्तो प्रकृतिको विरामी केहि नभनी अस्पतालको ईमर्जेन्सीमा भएका डाक्टर नर्स अन्य...
अब हामीले ……
देश सबैको साझा हो । हामी सवैको सामूहिक आशा नेपालको उज्जवल भबिष्य हो ।
नियतिले हामीलाई निर्माण,उत्थान र गौरवको मार्गमा अग्रसर हुन आब्हान गरिरहेको छ...
के हो नेपाली काँग्रेसको समाजवादी आन्दोलन ?
नेपाली काँग्रेसको स्थापना इ.१९५०मा भयो ।लगत्तैपछि कांग्रेस को बैरगनिया अधिबेशन भयो ।००७ सालको क्रान्तिमा नेपाली काँग्रेस ले आफ्नो पहिलो घोषणापत्र जारि गरेको थियो ।
यस...
कांग्रेसको पराजयको प्रमुख कारण कमजोर आन्तरिक लोकतन्त्र
– जगत प्रजापति
मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ । प्रत्यक्षतर्फको प्रतिनिधिसभामा...
हामी किन लोकतन्त्र बादी र समाजबादी बन्यौ
ब्यक्तिले आफ्नो दुर्बलताका कारण बाट मात्रै आफ्नो स्वतन्त्रता गुमाउछ।ब्यक्तीगत स्वतन्त्रतालाई म मुल्यवान ठान्दछु तर यो कदापी बिर्सिनु हुदैन कि मानिस बास्तवमा एक सामाजिक प्राणी...
के हो त साम्यबाद ?
किरण न्यौपाने
साम्यवाद :यो एउटा सामाजिक र आर्थिक संरचना हो जुन सत्यतामा आधारीत हुन्छ जहा सहभागिहरु पूजी स्वामित्व एक अर्कासग बराबर रहन्छ ।
सम्पूर्ण पुजि साझा...
विवेकको मत
प्रकाश कुमार कार्की
सम्झना छ, विरगणेशमान सिंहले भन्नुभएको ‘नेपाली जनता भेडा हुन् ।’ त्यो किन र के कारणले उहाँले भन्नुभएको त्यो चाँहि थाहा भएन तर...
चाडपर्वको मनोवैज्ञानिक महत्व
गोपाल ढकाल, मनोविद्
हिन्दूहरूको महानपर्व दशैँतिहारको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठुलो महत्व रहेको छ ।
हाम्रा सबै चाडपर्वहरू कही न...
सुदुरपश्चिमा गौरा पर्वको चहलपहल तथा महत्वसुदुरपश्चिमा गौरा पर्वको चहलपहल तथा महत्व
रामदत्त मिश्र
दार्चुला । सामान्यतया गौरा पर्वको तयारी भाद्र कृष्ण अमावश्या वा श्रावण शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुन्छ त्यसो भए तापनि पहिलो दिनमा व्यक्तिगत सरसफाइलाई...







































