ट्रिटन स्कूलको १७ औं वार्षिकोत्सव
ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कूल सुविधानगरको १७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ साहित्यकार एवम लेखक प्रा.डा.कुमार कोइरालाको प्रमुख आतिथ्यमा मनाइयो ।
कार्यक्रममा वर्षभरिमा उत्कृष्ट शिक्षक मन्दिरा...
निजी स्कुलमा अत्यासलाग्दो शुल्क : कक्षा १ पढ्न नै ५ लाख
काठमाडौं- ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार...
किताब नदेखी वार्षिक परीक्षाको तयारीमा
रुकुम- पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली...
मेयरको प्रश्न : ‘शिक्षा केका लागि ?’
भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले विद्यार्थीलाई प्रदान गरिरहेको शिक्षा केका लागि भन्ने निक्र्योल गर्नु जरुरी रहेको बताएका छन् ।
‘नयाँ पुस्तालाई सही मार्ग...
विद्यालय बर्ष गाँठमा अभिभावकलाई प्रिन्सिपलको कविता सङ्ग्रह !
भक्तपुर । आफ्ना सन्तानलाई विद्यालय पठाएर शिक्षकको जिम्मा लाएका अभिभावकलाई कविता सङ्ग्रह उपहार दिइएको छ ।
भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल राजेन्द्र कोजूको...
पवन प्रकृतिका नृत्य आइडल ‘अञ्जली र मानषि’
ललितपुर । महालक्ष्मी नगरपालिका इमाडोलस्थित पवनप्रकृति इंगलिस सेकेण्डरी स्कुलले पहिलोपटक आयोजना गरेको ‘पहिलो पवन प्रकृति नृत्य आइडल २०७४’ को टाइटल जुनियरतर्फ मानषि सिंह र...
एभरेस्टमा चिनीँया दिवस
भक्तपुर । एभरेस्ट इंगलिस स्कुल मिवाछेंमा विभिन्न कार्यक्रमको आयोजना गरि छैंठौं चिनिया दिवस मनाइयो । चिनीया सांस्कृतिक केन्द्रका निर्देशक यीन कुन— सङ्गको प्रमुख आतिथ्यमा...
दराजमै थन्किन्छन्, ‘रिसर्च’
काठमाडौं - सात वर्षअघि नाष्टले गोरखा, बैतडीलगायत सुन्तलाका पकेट क्षेत्रमा सुन्तला जातको बिरुवामा लाग्ने रोगबारे अध्ययन गर्यो। टुप्पोबाट सुन्तलाको बिरुवा किन सुक्छ भन्नेबारे गरिएको...
प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको पहल आवश्यक
भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जाल प्राविधिक तथा व्यावसायिक शिक्षाको कक्षा स्नातक तहसम्म संञ्चानल गर्न माग गरेको छ ।
प्राविधिक तथा व्यावसायिक...
‘विद्यार्थी कुट्ने शिक्षकलाई ५ हजार जरिवना ?’ चित्त बुझेन
बलराम प्यासी
काठमाडौं ।पढ्न गएका आफ्ना नावालक छोरालाई कुटपीट गरि घाइते बनाउने शिक्षक र सम्वन्धित विद्यालय र प्रिन्सिपलमाथि कडा कारवाहीको माग गर्दै काठमाडौं जिल्ला अदालतमा...








































