माथिल्लो हुम्लामा अझै पुगेनन् पाठ्यपुस्तक

हुम्ला । शैक्षिक सत्र सुरु भएको ६ महिना पुग्न लाग्दासमेत हुम्लाको उत्तरी क्षेत्रमा प्राथमिक तहकै पाठ्यपुस्तक पुग्न सकेका छैनन् । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका...

१ वर्षमा ५० हजार बिद्यार्थी बिदेशतिर

काठमाडौं । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली बिद्यार्थीले बिदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन् । अध्ययनका लागि भिषा आवेदन गर्दा...

नेपाली विद्यार्थीको सुझाव : बैङ्गलोरमा पढ्न आउँदै नआउनुस्

बैङ्गलोर– बैङ्गलोरसम्बन्धी जुन हौवा अहिले नेपालमा फिँजाइएको छ र प्रचारबाजी गरिएको छ, बैङ्गलोरको स्थिति त्योभन्दा धेरै भिन्न र दयनिय छ । बैङ्गलोर सोचेजस्तो सुविधासम्पन्न...

ख्याल गर्नुहोस् तपार्ईंको फेसबुक एकाउन्ट बन्द हुनसक्छ

एजेन्सीः तपाई नियमित फेसबुक चलाउनुहुन्छ ? तपाईको प्रोफाइलमा देखिएका तस्बिर तथा विभिन्न मनपर्ने स्टाटस पनि आफ्नो प्रोफाइलमा सेयर गर्नुहुन्छ होला । यदी त्यसो गर्नुहुन्छ...

आज गुरुपूर्णिमा

आषाढ शुक्लपूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै छ । पूर्णिमा व्रत शनिबार...

त्रिविको चरम लापरवाही : १९५ उत्तरपुस्तिका नै हराए

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्ण कार्यालयले स्नातकोत्तर तह पहिलो बर्षको परीक्षा दिएका एक सय ९५ जना परीक्षार्थीको उत्तरपुस्तिका हराइदिएको छ । धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा एमबीएस...

चीनमा नेपाली विद्यार्थी उत्कृष्ट

चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी लफ साइन्सेस (युकास) अन्तर्गतका इन्स्टिच्युटबाट पीएचडी गरेका पाँच नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् । विज्ञान विषयमा युकास चीनकै सबैभन्दा...

१० अवैध निजी विद्यालय बन्द गराइयो

लहान - अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय सिरहाले बन्द गराएको छ । अनुमतिबिना अवैधरुपमा सञ्चालनमा रहेका...

पोखरा विश्वविद्यालय ब्यबस्थापन संकायको डीनमा खड्का

पोखरा । पोखरा विश्वविद्यालय व्यवस्थापन संकायको डीनमा प्राध्यापक हरिबहादुर खड्का नियुक्त भएका छन् । आगामी ४ वर्षे कार्यकालका लागि खड्का डीनमा नियुक्त भएका हुन् ।...

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

सोलुखुम्बु । खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले...